आन्तरिक मूल्याङ्कन मापदण्ड २०८० वमोजिम रहेर गरिने मूल्याङ्कन अन्तर्गत आन्तरिक मूल्याङ्कनको प्रयोगात्मक र परियोजनात्मक कार्यको मूल्याङ्कन गर्नका लागि तयार गरिएका कक्षा ४ देखि १२ सम्मका फारमहरु यहाँहरुलाई निशुल्क उपलव्ध गराउन यहा लिङ्क राखिदिएको छु । डाउनलोड गरी चाहेको समयमा प्रयोग गर्न सक्नुहुन्छ ।
कक्षा ४-८ को लागि :
https://drive.google.com/drive/folders/1bD8cBJqJVzKfedHyDH-rsoHFa5w-G1JD?usp=sharing
कक्षा ९-१२ को लागि :
https://drive.google.com/drive/folders/1AGIADzl54PBZflF8gjnc0wKn1HG789ZY?usp=drive_link
0 Comments