एघारौ दिनको अन्लाइन कक्षा २०८० जेठ २१ गते आइतवार साझ ८ वजेवाट सञ्चालन भएकाे थियाे ।
कार्यक्रमको अध्यक्षता : प्रसिस झापा अध्यक्ष श्री टिका प्रसाद सुवेदी ।
कार्यक्रमकाे प्रमुख अतिथी : गौरिगञ्ज गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख श्री टङ्क खरेल ।
विशिष्ट अतिथि : केन्द्रिय प्राविधिक समिति सम्याेजक श्री घनश्याम अधिकारी ।
प्रशिक्षक : प्रसिस केप्रास सदस्य श्री खेमराज पौडेल
सञ्चालन : तिलक गजमेर
तालिम सुरुआत समय : ८:०० वजेदेखि
- प्रशिक्षक खेम सरवाट पावरपोइन्ट प्रिजेन्टेसन सम्वन्धि एनिमेसन साथै स्लाइड डिजाइनका विभिन्न तरिकाहरु प्रस्तुति ।
- शिक्षण योजना निर्माणमा कसरी पावर पोइन्टको प्रयोग गर्ने भन्ने प्रयोगात्मक अभ्यास सहितको कार्यशाला शैलीको तालिम सन्चालन ।
- अत्यन्तै फलदायी र प्रयाेगात्मक भएकाे महसुस गरिएको छ ।
पुनः ९:५५ देखि १०:१० सम्म खेम सरले पावरपोइन्टमा तालिका कसरी निर्माण गर्ने भन्ने कुरा देखाउदै तालिमको समापन भएको थियो ।
तालिमको पृष्ठपोषण सहभागी कर्मा शेर्पा साथै एकजना शिक्षकले गरे पश्चात् अध्यक्ष टिका प्रसाद सुवेदीले कार्यक्रमको औपचारिक समापन गर्नु भएको थियाे ।
2 Comments
Perfect sir
ReplyDeleteThanks sir
Delete