आमनेसामने चरणको तेस्रो दिनको कार्यक्रम होटल हिकोला हेरिटेज विर्तामोडमा तपशिल अनुसार समापन भयो । 

पहिलाे चरण समय १०ः३७

अध्यक्षता – टिका सुवेदी

सहजकर्ता – तिलक गजमेर

      टिका सुवेदी 

सहयोगी :

स्वागत मन्तव्य – प्रकाश दाहाल

दोस्राे दिनकाे फोटो भिडियो प्रस्तुतीकरणः प्रेम वहादुर कटुवाल 

तालिमको सुरुआतः विहान ११ वजे

  • विषयगत रुपमा समूह विभाजन गरी हरेक विषयका छुट्टा छुट्टै समूह निर्मााण । 

  • एक एक‌ ओटा पाठको शिक्षण योजना निर्माण गरी प्रिजेन्टेसन गरिएको । 

समापन कार्यक्रम अपरान्ह ४ वजे ।

समापनमा ६ जना सहभागीको धारणा माग गरी सुझाव लिइएको थियो ।