सुरुआत समय : ८:१५ 

अध्यक्ष : श्री टिका प्रसाद सुवेदी 

प्रमुख अतिथी :  श्री राजकुमार ओडारी भद्रपुर न.पा. शिक्षा शाखा प्रमुख । 

प्रशिक्षक : श्री खेमराज पौडेल 

सञ्चलन : श्री तिलक गजमेर

राष्ट्रिय गान वजाएर कार्यक्रम सुरुआत । 

स्वागत मन्तव्य : कर्मा शेर्पा । 

तालिम सञ्चाल समय : ८:३०-९:४५ सम्म 

  • तालिका ( Table) वनाउने तरिका र यसलाई आकर्षक वनाउने तरिकाको प्रस्तुतीकरण । 

  • चाहिएको स्लाइडमा मात्र Design Change गर्न र रंग भर्ने तरिका । 

  • Slide Size तय गरी व्यानरहरु निर्माण गर्ने तरिका प्रस्तुतीकरण गरिएको । 

  • Format Background मार्फत Slide मा विभिन्न चित्रहरु राख्न सकिने । 

  • Slide Transition मार्फत् आकर्षक Transtion तयार गर्ने तरिकाको प्रस्तुतीकरण । 

  • भेन चित्र बनाउने तरिकाको सिलसिलेवार प्रस्तुतीकरण । 

  • Chart Insert गर्ने तरिका र Edit गर्ने तरिकाको प्रस्तुतीकरण । 

  • 3D Picture ल्याउने र प्रस्तुत गर्ने तरिकाको प्रस्तुतीकरण । 

  • Equation Insert गर्ने सजिलो तरिका प्रस्तुत भएको । 

  • अन्त्यमा Smart Art को प्रयोग र निर्माण गर्ने तरिकाको उत्कृष्ट प्रस्तुती । 

प्रमुख अतिथिको मन्तव्य  । ९: ४५ देखि ५ मिनेट ।

सदस्य प्रेम वहादुर कटुवालद्वारा आमने सामने चरणको तेस्रो दिनको क्रियाकलापलाई आकर्षक  भिडियो मार्फत प्रस्तुत गर्नुभएको । १० मिनेट


पृष्ठपोषण मन्तव्य 

कोपिला गौतम

चुडामणी पौडेल

गीता कुमारी गुरुङ्  

होम रिजाल 

सम्झना नेपाल


कार्यक्रम समापन : अध्यक्ष श्री टिका प्रसाद सुवेदी 

समय : १० : २०