तालिम अघि प्रेम वहादुर कटुवाल सरले पावरप्वइन्टमा तयार गरेको  राम्रो हाजिरी जवाफ गराउनुभयो । सबै सहभागीहरुले सहभागीता जनाउनुभयाे । 

तालिम सुरुआत समय : ८ः२८ बजे । 

अध्यक्ष : श्री टिका प्रसाद सुवेदी । 

प्रमुख अतिथी : केन्द्रीय अध्यक्ष श्री भुपती वस्याल । 

विशेष अतिथी : श्री घनश्याम अधिकारी । 

प्रशिक्षक : श्री खेमराज पौडेल । 

राष्ट्रिय गान गाएर कार्यक्रमको सुरुआत गरीएको । 

स्वागत मन्तव्य : श्री जिल्ला समन्वय समिति सदस्य  श्री वन्दना भट्टराई

उद्घाटन : व्यानर वाचन गरेर प्रमुख अतिथीले ।

सञ्चालन : श्री तिलक गजमेर

तालिम सहजीकरण  सुरुआत समय : ८:३६ वाट 

आजका मुख्य विषयवस्तुहरु : 

  • अडियाे, भिडियो Insert गर्ने साथै मिलाउने 

  • Hyperlink गर्ने तरिका

  • Hyperlink कै  माध्यमवाट हाजिरीजवाफ वनाउने र प्रस्तुतीकरण गर्ने तरिका प्रस्तुत । 

भुपती वस्याल सरवाट प्रतिकृया व्यक्त साथै Testmoz.com वाट Quiz वनाउने तरिका प्रस्तुतीकरण । 

कार्यक्रमको वारेमा प्रतिकृया : 

झनक कोइराला

खगेन्द्र खतिवडा