तालिम अघि शिक्षक श्री लोकनाथ ढकालद्वारा पावरप्वइन्टमा तयार गरेको  गणित विषयको एकाइ योजना प्रस्तुत गर्नुभएको थियो । 

तालिम सुरुआत समय : ८ः१० बजे । 

अध्यक्ष : श्री टिका प्रसाद सुवेदी । 

प्रमुख अतिथी : कन्काइ नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव श्री  पिताम्वर गौतम 

विशेष अतिथी : भुपति वस्याल

विशेष अतिथी : घनश्याम अधिकारी । 

प्रशिक्षक : श्री खेमराज पौडेल । 

स्वागत मन्तव्य : झापा  जिल्ला समन्वय समितिका कोषाध्यक्ष श्री रुपेश वस्नेत 

तालिम सहजीकरण  सुरुआत समय : ८:२० वाट 

प्रमुख अतिथीको मन्तव्य : ८ः५० देखि ९ बजे सम्म । 

सहजीकरण समापन : ९: ४५ वजे । 

आजका मुख्य विषयवस्तुहरु :

  •  Windows 21 मा हुने केही महत्वपूर्ण Tab हरुका वारेमा जानकारी 

  • Record tab को प्रयोग गर्ने तरिकाको प्रस्तुतीकरण 

  • Microsoft Form वाट Quiz वनाउने तरिकाको प्रस्तुतीकरण । 

  • Zoom Tab को प्रयोग वारे जानकारी । 

  • Slide master को प्रयोग र डिजाइन । 

  • Slide मा पासवर्ड राख्ने तरिकाकाे जानकारी । 

  • Auto Save हुने अप्सन मिलाउने तरिकाकाे जानकारी 


कार्यक्रमको वारेमा प्रतिकृया : 

सहभागी : श्री सोमा दुलाल

सहभागी : श्री झनक कोइराला 

केन्द्रीय अध्यक्ष श्री भुपती वस्याल । 

समापन : अध्यक्ष श्री टिका प्रसाद सुवेदी ।