Ad Code

Responsive Advertisement

सूचना ! सूचना !! सूचना !!!

 श्री शिशु साक्षर आधारभूत विद्यालय मेचीनगर नगरपालिका - १०, धुलाबारी  झापामा प्राथमिक तह तृतीय श्रेणीको स्थायी दरवन्दी रिक्त रहेको हुँदा मुख्य विषय  विज्ञान अथवा गणित राखी अध्ययन गर्नु भएका प्राथमिक तहका स्थायी शिक्षकहरुले सरुवाको लागि  विद्यालयमा सम्पर्क राखी यथा शिघ्र  निवेदन  दिनुहुन अनुरोध छ । 

Post a Comment

0 Comments